झापा, २०८१ माघ ११ –सुगाबधानको पश्चिम उत्तर-सिमलबाडी टापुको बायाँ किनारमा नदी कटान रोकथामका लागि आवश्यक संरचना निर्माण गर्न टेन्डर आह्वान गरिएको छ।
यो परियोजना सम्पन्न भएपछि स्थानीय बस्ती तथा कृषियोग्य जमिनलाई सुरक्षित बनाउँदै दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।